चक्कु प्रहार

चक्कु लिएर ‘हर हर महादेव’ भन्दै हिँडिरहेका थिए युवा, नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि प्रहारको प्रयास

काठमाडौं । कैलालीको धनगढीमा एक युवाले ड्युटीमा रहेका प्रहरीलाई चक्कु प्रहार प्रयास गरेका छन् । धनगढीको ट्राफिक चौराहामा मंगलबार राति ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको हो । चक्कु बोकेर ‘हर हर महादेव’ भन्दै हिँडिरहेका युवालाई नियन्त्रणमा लिन...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved