गर्मी माैसम

यस्ता खानाले शरीरमा भरिन सक्छ पानी, धेरै खानबाट बचौं

एजेन्सी । गर्मीको मौसममा डिहाइड्रेशनको समस्या अत्यधिक हुने गर्छ । यसले शरीरमा अन्य समस्या पनि निम्त्याउन सक्छ । केही खानेकुराले शरीरमा वाटर रिटेन्शनको समस्या गराउन सक्छन् । वाटर रिटेन्शन एउटा गम्भीर समस्या हो, जसले गर्दा शरीरको आन्तरिक भागमा पानी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved