गठबन्धन सिट बाँडफाँट

यी हुन् लोसपाको भागमा परेका निर्वाचन क्षेत्र

काठमाडौं। सत्ता गठबन्धनमा ससभागी बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई प्रतिनिधिसभामा सात सिट र एक सिटमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी सहमति भएको छ। आज बालुवाटारमा गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच उक्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved