खेलाडी

नीति निर्देशित काम गर्नसके मात्र खेलाडीको अधिकारलाई संरक्षण गर्न सकिन्छ : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नीति निर्देशित काम गर्नसके मात्र खेलाडीको अधिकारलाई संरक्षण गर्न सकिने  बताएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रवार गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री श्रेष्ठले नीतिलाई माथि राखेर काम गर्नसके खेलाडीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved