क्षेत्रीय अधिवेशन

कांग्रेसको स्थानीय तह र क्षेत्रीय अधिवेशन सर्‍यो

काठमाडौं। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले स्थानीय र क्षेत्रीय अधिवेशनहरूको कार्यतालिकामा हेरफेर गरेको छ। बैठकले दशैंसम्म स्थानीय तहको अधिवेशन गर्ने र दशैंपछि मात्रै क्षेत्रीय अधिवेशनहरू गर्ने निर्णय गरेको छ। घोषित ५ असोजमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved