केशव झा

राष्ट्रपतिका लागि महन्थ ठाकुरभन्दा उपयुक्त पात्र अरु छैनन् : केशव झा

काठमाडौं । राष्ट्रिय राजनीति राष्ट्रपतीय निर्वाचनकै वरिपरि घुमिरहेको छ । दलहरु आफ्नो उम्मेदवार राष्ट्रपति बन्नुपर्ने अडानबाट टसमस भएका छैनन् । त्यही पङ्क्तिमा थपिएका छन्, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर । ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने माग राख्दै लोसपा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved