केपी ओली कप

केपी ओली कप क्रिकेटका लागि मधेसको टोली घोषणा

काठमाडौं। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको लागि मधेस प्रदेशले आफ्नो टोली घोषणा गरेको छ। मंगलबार हरि शंकर साहको कप्तानीमा मधेस प्रदेशकको १४ सदस्यीय टोली घोषणा गरिएको हो। पोखराथित पोखरा रंगशालामा हुने प्रतियोगिता मंसिर ७ देखि १५ सम्म सञ्चालन हुनेछ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved