केन्द्रीय समिति

लोसपाले दियो केन्द्रीय समितिलाई पूर्णता

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पदाधिकारीसहित केन्द्रीय समितिलाई पूर्णता दिएको छ । लोसपाको कार्यकारिणी समितिको बैठकले पदाधिकारीसहित तीन सय ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । उनका अनुसार लोसपाको विस्तारित केन्द्रीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved