कुशल भुर्तेल

स्कटल्यान्डविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्यान्डविरुद्धको जारी खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले ४२ बलमा ५१ बनाउँदै अर्धशतक पूरा गरेका हुन् । यस क्रममा कुशलले ११ वटा चौका प्रहार गरेका थिए ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved