कुलप्रसाद केसी

जनताको जीवनस्तर नफेरिँदा गणतन्त्र अनुभूत हुन सकेन : मुख्यमन्त्री केसी

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जनताको जीवनस्तर नफेरिँदा गणतन्त्रको वास्तविक प्राप्तिको अनुभूत हुन नसकेको बताएका छन्। १५ औं गणतन्त्र दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउन नसक्दासम्म गणतन्त्रको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved