किशोरी बलात्कृत

इभिनिङ वाकमा निस्केकी किशोरी बलात्कृत, ६० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा अभियुक्त भेटिए

काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरस्थित जङ्गलमा १९ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । प्रहरीका अनुसार उनलाई स्थानीय चार मजदुरले २७ पुसको साँझ सामूहिक बलात्कार गरेका थिए ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved