भक्तपुरमा १७ वर्षीया किशोरी बलात्कृत, ५२ वर्षीय अर्धबैंसे पक्राउ

भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  काठमाडौं नरेफाट बस्ने इलाम नगरपालिका–९ घर भएका ५२ वर्षीय सूर्यबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपालभ्युज

भक्तपुरमा १७ वर्षीया किशोरी बलात्कृत, ५२ वर्षीय अर्धबैंसे पक्राउ

काठमाडौं। भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  काठमाडौं नरेफाट बस्ने इलाम नगरपालिका–९ घर भएका ५२ वर्षीय सूर्यबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका–९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved