संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत

नेपालभ्युज

संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत
सांकेतिक तस्वीर

संखुवासभा। संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन्। बलात्कार आरोपमा चैनपुर नगरपालिका– ९ मा २१ वर्षीय दीपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved