कान्तिपुर अस्पताल

चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालको इमरजेन्सी वार्ड स्तरोन्नति गर्ने

काठमाडौं। चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा इमरजेन्सी वार्ड स्तरोन्नति गर्ने भएको छ। फाउण्डेसन र अस्पतालबीच आज भएको सम्झौताअनुसार फाउण्डेसनले भवनको स्तरोन्नति गरी हालको १२ शैयालाई विस्तार गरी २५ शैयाको इमरजेन्सी वार्ड निर्माण गर्ने भएको हो। चौधरी फाउण्डेसन चौधरी ग्रुपको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved