काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन् । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पाँचहजार ६५ मतले पराजित गर्दे विजयी भएका हुन् । प्रदीपले १५,२३७ मत ल्याउँदा ईश्वरले १०,२७२ मत ल्याए । ०७४ मा प्रदेशसभा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved