काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलसहित ३९ जना कार्यपालिका सदस्यले सात दिनभित्र कार्यपालिका बैठक बोलाउन मेयर बालेन शाहलाई अल्टिमेटम (समयसीमा) दिएका छन् । सोमबार बसेको अनौपचारिक बैठकले यस्तो अल्टिमेटम दिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । ४०...