३०औं महानगर दिवस मनाउँदै काठमाडौं महानगर

नेपालभ्युज

३०औं महानगर दिवस मनाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३०औं महानगर दिवस मनाउने भएको छ । आज पत्रकार सम्मेलन गरेर महानगरले सो बारेमा जानकारी दिएको हो ।

एकसय ६ वर्षअघि सफाई अड्डाबाट शुरु भएको थियो, अहिलेको महानगरपालिका । तर, वि.सं. २०५२ साल मंसिर २९ गते मात्रै महानगरपालिका घोषणा भएको हो ।

सो अवसरमा महानगरले सैनिक मञ्च टुँडिखेलमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । मौलिक खानाको स्टल, मौलिक वस्तु तथा सामग्री प्रदर्शनसहित आकर्षण राखिने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved