काठमाडौं महानगरले माग्यो ३० जना हेभी ड्राइभर

नेपालभ्युज

काठमाडौं महानगरले माग्यो ३० जना हेभी ड्राइभर

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार नियुक्तिका लागि ३० जना हेबी सवारी चालक माग गरेको छ ।

बिहीबार सूचना जारी गर्दै महानगरले तोकिएको योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’मार्फत् आवेदन दिन सकिने जनाएको छ ।

इच्छुक उम्मेदवारले साउन १६ भित्र आवेदन दिन सक्नेछन् भने थप दस्तुर तिरेर साउन २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved