काजु

गर्भावस्थामा काजु खाँदा हुने फाइदा

काठमाडौं । त्यसो त काजु हरेक अवस्थामा खानु फाइदाजनक हुन्छ । तर, विशेषगरी गर्भावस्थामा महिलाले काजु खाँदा शरीरमा विभिन्न फाइदा हुन्छन् । गर्भावस्थामा विभिन्न भिटामिन तथा मिनरल्सको आवश्यकता पर्ने हुँदा काजु खानु लाभदायक मानिन्छ । जानौं यसका फाइदाबारे- गर्भावस्थामा महिलामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved