औद्योगिक क्षेत्र

औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता गर्न माग

काठमाडौं । नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरूको बढाइएको जग्गा भाडा तत्काल फिर्ता लिन आग्रह गरेको छ । कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको परिसंघ टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्त्रप्रसाद बडू र उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेटेर औद्योगिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved