काठमाडौं । नयाँ मन्त्रिमण्डल गठनबारे छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । पार्टीको सचिवालय बैठक सकेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । एमाले, माओवादीलगायत दलहरूले नयाँ समीकरणमा सरकार बनाउने...