चुनावपछि मात्रै एमसीसी अघि बढाउन प्रचण्डको प्रस्ताव, ओलीले दिए यस्तो जवाफ

नेपालभ्युज

चुनावपछि मात्रै एमसीसी अघि बढाउन प्रचण्डको प्रस्ताव, ओलीले दिए यस्तो जवाफ
फाइल तस्वीर ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि मात्रै एमसीसी अघि बढाउन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलको बैठकमा अध्यक्ष दाहालले यस्तो प्रस्ताव राखेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए। ‘ निवार्चनपछि मात्रै एमसीसी अघि बढाउन सत्ता पक्ष र प्रतिपक्षले संयुक्त रुपमा एमसीसी मुख्यालयलाई आग्रह गर्ने प्रस्ताव प्रचण्डले अघि सार्नुभयो,ुु बैठकमा सहभागी पोखरेलले भने।

जवाफमा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनमा साझा धारणा बनाएपछि मात्रै एमालेसँग एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डलाई सुझाव दिएको पोखरेलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved