काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले चौथो विकेट लिएको छ। दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्ड २ मा जारी खेलमा नेपालका लागि दिपेश कंडेलले नेपालको लागि चौथो विकेट लिएका हुन्। उनले रहिमुल्लाह जुरमातीलाई ३५ रनमा आउट गरे। दिपेशले रहिमुल्लाह...