एलन मस्कले शेयर बेचे

एलन मस्कले बेचे टेस्लाको ४ अर्ब डलरको शेयर

न्युयोर्क। दुई हप्ताअघि ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका संसारकै धनि व्यक्ति एलन मस्कले आफ्नो अर्को कम्पनी टेस्लाको शेयर भने बेचेका छन् । विद्युतीय गाडी  टेस्लाका मालिक एलन मस्कले कम्पनीको थप १ करोड ९५ लाख कित्ता सेयर बेचेका हुन्। मस्कले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved