एमाले सचिवालय बैठक

गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) को ५२ औं सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved