एमाले बुटवल

पौडेल रुपन्देही–२ बाट सर्वसम्मत सिफारिस

बुटवल । नेकपा एमालेले रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सिफारिस गरेको छ । आइतबार बसेको क्षेत्र नं. २ को क्षेत्रीय  समितिको  बैठकले  पौडेललाई सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय संयोजक बाबुराम पन्थीले जानकारी दिए । प्रदेश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved