बुटवलमा एमालेबाट मेयरमा भट्टराई र उपमेयरमा अर्यालद्वारा उम्मेदवार दर्ता

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित कार्यालय पुगेको टोलीले मनोनयन गरेको हो।

नेपालभ्युज

बुटवलमा एमालेबाट मेयरमा भट्टराई र उपमेयरमा अर्यालद्वारा उम्मेदवार दर्ता

बुटवल। बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा एमालेले उम्मेदवारी दर्ता गराएको छ।

निर्वाचन कार्यालय बुटवलमा एमालेबाट मेयरमा बाबुराम भट्टराई र उपमेयरमा साबित्रादेवी अर्यालले मनोनयन दर्ता गराएका छन्।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित कार्यालय पुगेको टोलीले मनोनयन गरेको हो।

यसअघि, बुटवलमा कांग्रेसले मेयर, जसपा र राप्रपाले उपमेयरमा मनोनयन दर्ता गरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved