एमालेको सचिवालय बैठक

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved