एन प्याब्सन

न्यौपानेले गरे एन प्याब्सन अध्यक्षमा ‘स्वघोषणा’, हमाल भन्छन्- आधिकारिक अध्यक्ष मै हुँ

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एन प्याब्सन) का सहअध्यक्ष  सुवास न्यौपानेले आफूलाई अध्यक्षमा स्वघोषणा गरेका छन् । उनले शनिबार एक कार्यक्रमको आयोजना गर्दै आफैंले आफैंलाई अध्यक्षमा पदस्थापन गरेका हुन् । सुवास न्यौपाने राष्ट्रिय निजी तथा आवासीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved