काठमाडौं । बलिउड र क्षेत्रीय फिल्ममा खलनायक चरित्रको भूमिका निर्वाह गर्दै बबी देओलले डुब्न लागेको फिल्म करिअरलाई फेरि उचाइमा लगिरहेका छन् । नयाँ ढङ्गले अघि बढाइरहेका आफ्नो करियरलाई उनले सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’मा दमदार खलपात्र भएर पुन चर्चामा...