एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप

उज्वेकिस्तानलाई हराउँदै नेपाल एनएससी–काभा महिला भलिबलमा तेस्रो

काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो। पहिलो सेटमा नेपाल उज्वेकिस्तानसँग २५–२० ले पराजित भएको नेपाल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved