काठमाडौं । एनएमबी बैंकले वित्तीय व्यवस्थापनलाई सरल बनाउन र कर्मचारीहरूलाई सहज बैंकिङ्ग कारोबारका लागि ‘एनएमबी प्रिमियम सुपर तलब खाता’ सञ्चालनमा ल्याएको छ । आर्थिक सुरक्षासँगै बैंकले प्रदान गर्ने विभिन्न लाभ प्राप्त गर्नका लागि यो खता सञ्चालनमा आएको हो ।...