एक हजार उठाइँदै

दुर्गा प्रसाईंको अभियानलाई सहयोग भन्दै ऋणीबाट एक-एक हजार उठाइँदै (भिडिओसहित)

दुर्गा प्रसाईंको अभियानको लागि खर्च जुटाउन भन्दै लघुवित्तका ऋणीबाट पैसा सङ्कलन गरिएको छ । ठूलो मात्रामा पैसाको आवश्यकता रहेको र आन्दोलनपछि सबैको ऋण मिनाहा हुने भन्दै उदयपुर, सुनसरी, मोरङलगायत जिल्लामा ठूलो मात्रामा पैसा सङ्कलन भइरहेको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved