काठमाडौं । यूएईले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका एकसय ६६ जना नेपालीलाई आममाफी दिएको छ । इदको अवसरमा यूएईले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरूलाई आममाफी दिएको नेपाल सरकार परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘रमजानको पवित्र महिना र इदको...