आगामी सरकार

भावी सरकारको लेखाजोखा : यसरी बन्न सक्नेछन् प्रचण्ड प्रधानमन्त्री

अब कांग्रेस पहिलो पल्ट सरकारको नेतृत्वका लागि राष्ट्रपति पद छाड्न तयार होला कि नहोला ? पक्कै उसलाई गाह्रो छ । त्यस्तो अवस्थामा पनि प्रचण्डलाई नै पहिले प्रधानमन्त्री बनाउन कांग्रेस तयार हुन सक्नेछ । प्रचण्डलाई पहिले प्रधानमन्त्री बनाउँदा कांग्रेसलाई अन्य केही...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved