आगम निगम

सोनु निगमका बुबाको ७२ लाख भारु चोरी, एक जना पक्राउ

एजेन्सी। भारतीय गायक सोनु निगमका बुबा अगमकुमार निगमबाट ७२ लाख भारतीय रुपैयाँ चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । यी व्यक्ति अगमकुमार निगमका पूर्व चालक हुन् । आगम कुमार मुम्बईको अंधेरी वेस्ट इलाकामा बस्छन् र यो चोरी १९...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved