आइपिएल क्रिकेट

आइपिएल क्रिकेट : सनराइजर्स हैदराबादलाई ५ विकेटले हराउँदै लखनउको दोस्रो जीत

एजेन्सी। इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०२३ मा गतराती (शुक्रवार रातिको)  खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराउँदै लखनउ सुपर जोइन्टस्ले जितेको छ। पछिल्लो जीतसँगै अंंक तालिकामा लखनउ शीर्ष स्थानमा उक्लिएको छ। यसअघि लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved