अमेरिकामा गोली चल्यो

एटलान्टाको सडकमा गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी। अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मल नजिक शनिबार गोलीबारी भएको छ । घटनामा एक किशोर सहित तीन जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार दिउँसो साढे १ बजे दक्षिणपश्चिम एटलान्टाको इभान्स स्ट्रिटमा एक व्यक्तिलाई गोली प्रहार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved