अफ्रिका कप अफ नेशन्स

अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा इजिप्ट

काठमाडौं। आइभरी कोस्टलाई पराजित गर्दै इजिप्ट, अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि भएको पेनाल्टी सुट आउटमा आइभरी कोस्ट ५–४ गोल अन्तरले पराजित भएको हो। यो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved