अफ्रिका कप अफ नेशन्सः डेब्यु प्रतियोगितामा नै गाम्बिया क्वाटरफाइनलमा

अफ्रिका कप अफ नेशन्समा आफ्नो पहिलो सहभागितामानै गाम्बियाले ऐतिहासिक प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ।

नेपालभ्युज

अफ्रिका कप अफ नेशन्सः डेब्यु प्रतियोगितामा नै गाम्बिया क्वाटरफाइनलमा

एजेन्सी। अफ्रिका कप अफ नेशन्समा आफ्नो पहिलो सहभागितामानै गाम्बियाले ऐतिहासिक प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। सोमबार भएको अन्तिम १६ को भिडन्तमा गाम्बियाले गिनीमाथि सनसनीपूर्ण रुपमा १–० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको हो।

गाम्बिया फिफा वरियतामा १५० औ स्थानमा रहेको टोली हो। उसले अव क्वाटरफाइनलमा क्यामरुनको सामना गर्ने छ।

गाम्बियाले समुहचरणमा २००४ को च्याम्पियन ट्युनिसिया र मौउरिसियालाई पराजित गर्दै अपराजित रुपमा नकआउटमा स्थान बनाएको थियो। उसले अन्तिम १६ मा अर्को जाइन्ट किलरको छवि बनायो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved