अफ्गानिस्तान

‘अफगानिस्तानमा मानवीय सहायताको खाँचो’

सिन्हा। अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ। अफगानिस्तानका विषयमा भएको जी-ट्वेन्टीको जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले यस्तो बताएका हुन्। बैठकपछि उनले मिडियसँग भने, ‘‘हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौँ,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved