अनिशा खड्का

युएई मुवाँथाई च्याम्पियनसिपमा अनिशालाई स्वर्ण

काठमाडौं ।  अनिशा खड्काले युएई मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । आबुधाबीमा जनवरी २७ देखि २९ तारिखसम्म भएको प्रतियोगिताको फाइनलमा अनिशाले सुडानकी नवल फागिरलाई पराजित गरेकी हुन्। अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved