युएई मुवाँथाई च्याम्पियनसिपमा अनिशालाई स्वर्ण

नेपाल भ्युज

युएई मुवाँथाई च्याम्पियनसिपमा अनिशालाई स्वर्ण

काठमाडौं ।  अनिशा खड्काले युएई मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् ।

आबुधाबीमा जनवरी २७ देखि २९ तारिखसम्म भएको प्रतियोगिताको फाइनलमा अनिशाले सुडानकी नवल फागिरलाई पराजित गरेकी हुन्।

अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

सेमिफाइनलमा अनिशाले युकेकी क्लेरे नेललाई हराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved