अखिल नेपाल फुटबल संघ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेका छन् । टोली शुक्रवार राति स्वदेश फर्किएसँगै स्वागत...