काठमाडौं। तीन दिन लगातार घटेको शेयर बजार बुधबार ५०.५८ अंकले बढेको छ। प्रि–ओपनिङमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ४२ अंकले बढेकोमा बजार दुई हजार ६६५.९३ बिन्दूमा पुगेर बन्द भएको छ। बुधबार १३ ओटै समूहको शेयर बढेको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved