काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी रकम हिनामिना प्रकरणमा थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आइतबार जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले रविको हिरासत बसाई थप १३ दिन लम्ब्याउन प्रहरीलाई...