बारा

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार

बारा । रामराजा बहुमुखी क्याम्पस, कलैयाका  प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ । अपरिचित समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको बताइएको छ । आदर्शकोतवाल गाउँपालिका–३ मा भएको  गोली प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved