पाथीभरा

पाथीभरामा एकैदिन सात हजारभन्दा बढी दर्शनार्थी

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा आज एकैदिन सात हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । दसैँ, तिहारपछि आज एकैदिन यति ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति पहिलोपटक देखिएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज सात हजार १४६ जना...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved