नारायणकाजी श्रेष्ठ

नारायणकाजीको प्रस्टोक्ति – माओवादी छाडेर कतै जाँदिनँ, यी हल्ला हुन्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले आफूले पार्टी छाडेर अन्य पार्टीमा नजाने प्रस्ट पारेका छन्। केही दिनयता उनले पार्टी छाड्ने चर्चा चलिरहेको र नेकपा (एमाले) मा प्रवेश गर्ने समाचारहरू सार्वजनिक भएका थिए। तर श्रेष्ठले उक्त समाचारहरू...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved