उपप्रधान एवम् परराष्ट्रमन्त्री श्रेष्ठले सम्हाले पदभार

नेपालभ्युज

उपप्रधान एवम् परराष्ट्रमन्त्री श्रेष्ठले सम्हाले पदभार

काठमाडौं । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

बुधबार राति सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।

यसअघि उनी गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved